एनआरएनएको नागरिकता निरन्तरताबारे वृहद् अन्तरक्रिया हुँदै

लन्डन । नेपाली नागरिकता निरन्तरता र प्रस्तावित गैरआवासीय नेपाली ऐन सम्बन्धमा वृहद् अन्तरक्रिया हुने भएको छ । आउँदो आइतबार नेपाली समयअनुसार साँझ ५ः४५ बजे हुने उक्त अन्तरक्रिया कार्यक्रम प्रवासी नेपाली एकता मञ्च यूकेले आयोजना गरेको हो । कार्यक्रममा सांसद कृष्णभक्त पोखरेल प्रमुख अतिथि रहेका छन् । सांसद पोखरेल विषयगत जानकार मानिन्छन् । यसैगरी कार्यक्रममा अतिथिहरु … Continue reading एनआरएनएको नागरिकता निरन्तरताबारे वृहद् अन्तरक्रिया हुँदै